Monday, 26 January 2026

Follicular Monitoring

🌸 अल्ट्रासाउन्ड फोलिकुलर मोनिटरिङ (Follicular Monitoring) 🌸 सन्तान योजनाका लागि सरल, सुरक्षित र प्रभावकारी जाँच 🔍 किन फोलिकुलर मोनिटरिङ गर्ने ? -गर्भधारणका लागि अण्डा बन्ने र फुट्ने (Ovulation) समय थाहा पाउन -अनियमित महिनावारी वा गर्भ नबस्ने समस्या (Infertility) को कारण पहिचान गर्न -IUI / IVF जस्ता उपचारमा सही समय निर्धारण गर्न -ओभरी र गर्भाशयको स्वास्थ्य मूल्याङ्कन गर्न -औषधिले अण्डा बनिरहेको छ कि छैन भनेर नजिकबाट अनुगमन गर्न 🩺 फोलिकुलर मोनिटरिङ कसरी गरिन्छ ? -महिनावारीको ९–१० औँ दिनदेखि अल्ट्रासाउन्ड सुरु -पेटबाट (Transabdominal) वा आवश्यक परे भित्रबाट (Transvaginal) अल्ट्रासाउन्ड -प्रत्येक २–३ दिनमा फोलिकलको आकार र विकास जाँच फोलिकल १८–२२ mm पुगेपछि ovulation हुने समय अनुमान डाक्टरको सल्लाह अनुसार सम्पर्क/उपचारको सही समय तय ✅ फाइदा -दुखाइरहित, सुरक्षित र छिटो -गर्भधारणको संभावना बढाउँछ 📍 हाम्रो क्लिनिकमा अनुभवी रेडियोलोजिस्टद्वारा आधुनिक अल्ट्रासाउन्ड सेवा उपलब्ध 📞 आजै सम्पर्क गर्नुहोस् — सन्तान योजनामा सही समय, सही निर्णय! 9704183760 दिपेश हेल्थ केयर गाईघाट उदयपुर सेतो पूल

3D anomaly scan

3D anomaly scan यस्तो देखिन्छ । कतै तपाईं लाई 3D स्क्यान को विज्ञापन देखाएर, धेरै पैसा तिर्न लगाएर ठगिनु त भको छैन। #जनहितमाजारी

Follicular Monitoring

🌸 अल्ट्रासाउन्ड फोलिकुलर मोनिटरिङ (Follicular Monitoring) 🌸 सन्तान योजनाका लागि सरल, सुरक्षित र प्रभावकारी जाँच 🔍 किन फोलिकुलर मोनिटरिङ...